लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  ५ पुष २०७८ ०९:०८       डेली न्युजराप्ती     871

एमसिसी विरुद्ध नेकपा निकट जवस/मोर्चा आन्दोलित,पुस ६ गते देशव्यापी बिरोध जुलुस

हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट जवस/मोर्चाले आइतबार संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन। आइतबार नेपाल कम्युनिस्ट पार्टी सहित ६ कम्युनिस्ट...

  ४ पुष २०७८ २०:०५       डेली न्युजराप्ती     831

एमसिसी विरुद्ध विप्लव,किरण लगाएतका दलहरुले पुस ६ गते देशव्यापी बिरोध सभा गर्ने

हेमन्त प्रकाश वली,दाङ। एमसिसी सम्झौता कार्यान्वयन गर्ने षड्यन्त्रका विरुद्ध ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले संघर्षका थप कार्यक्रम सार्वजनिक गरेका छन। आज एक संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको...

  ४ पुष २०७८ १४:५१       डेली न्युजराप्ती     1063

असली प्रजातन्त्र जिन्दावाद! जनताको व्यवस्था बैज्ञानिक समाजवाद! (गित)

असली प्रजातन्त्र जिन्दावाद,जिन्दावाद:२जिन्दावाद,जिन्दावाद।असली प्रजातन्त्र जिन्दावाद,जिन्दावाद।जनताको व्यवस्था वैज्ञानिक समाजवाद:२वैज्ञानिक समाजवाद,वैज्ञानिक समाजवाद। आफ्नै देशमा रोजगारिको सिर्जना हुनेछ,पेट पाल्नलाइ बिदेश जाने नीति तोडिने छ।जनताको गासको निम्ति उत्पादन यहि हुन्छ, कतै बाझो नराखेर जमिन...

  ४ पुष २०७८ ११:०५       डेली न्युजराप्ती     724

जनगणतान्त्रिक सम्पर्क मंच दाङ,सल्यान,रोल्पाको संयुक्त भेला सम्पन्न

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मंचको आयोजनामा जनगणतान्त्रिक सम्पर्क मञ्च संयुक्त जिल्ला भेला अन्तर्गत ३ जिल्ला काठमाडौ - दाङ ,काठमाडौ -रोल्पा ,काठमाडौ -सल्यान को भेला काठमाडौको त्रिचन्द्र क्याम्पसमा...

  २ पुष २०७८ २०:४६       डेली न्युजराप्ती     847

राजपुरमा नेकपा निकट अखिल(क्रान्तिकारी) र अनेमसंघ क्रान्तिकारीको भेला सम्पन्न

हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी ) र अनेमसंघ क्रान्तिकारीको संयुक्त आयोजनामा दाङको राजपुरमा भेला सम्पन्न भएको छ।संयुक्त भेलाले सुस्मा परियारको अध्यक्षतामा १३ सदस्यीय अनेरास्ववियु(क्रान्तिकारी) राजपुर...

  २ पुष २०७८ २०:४२       डेली न्युजराप्ती     711

जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशको दोश्रो बैठक सम्पन्न, राष्ट्रिय सम्मेलन भव्य बनाउने

बुटवल । जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । बैठकले बुटवलमा हुने राष्ट्रिय सम्मेलनलाई भव्य बनाउने निर्णय गरेको छ । सम्मेलन सम्पन्न...

  २ पुष २०७८ ०८:२२       डेली न्युजराप्ती     792

रातोखबर जिल्ला प्रतिनिधिहरुको भेला तथा प्रशिक्षण सम्पन्न

हेमन्त प्रकाश वली,चितवन। नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय प्रकाशन रातोखबर प्रकाशन गृह प्रा.लि.द्वारा संचालित रातोखबर साप्ताहिकका जिल्ला प्रतिनिधिहरुको भेला तथा प्रशिक्षण कार्यक्रम बिहिवार चितवनमा सम्पन्न भएको छ।देशभरका जिल्ला प्रतिनिधि सहभागी भेला...

  २८ मंसिर २०७८ १६:३०       डेली न्युजराप्ती     1441

एमसिसीविरुद्ध नेकपाको कार्यक्रममा प्रहरीको लाठीचार्ज,प्रकाण्ड सहित दर्जनौं नेता घाइते

काठमाडौ। एमसीसीविरुद्ध संसद घेराउ कार्यक्रममा प्रहरीले लाठीचार्ज गर्दा दर्जनौँ आन्दोलनकारी भएका छन् । बबरमहलबाट बानेश्वर प्रवेश गरेको जुलुसलाई प्रहरीले लाठीचार्ज गर्दा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डसहित दर्जनौँ आन्दोलनकारी घाइते भएका...

  २८ मंसिर २०७८ १२:५८       डेली न्युजराप्ती     936

अनेमसंघ क्रान्तिकारी केन्द्रीय समितीद्वारा दाङमा दुइदिने महिला प्रशिक्षण कार्यक्रम सुरु

हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी केन्द्रीय समितिको आयोजनामा दाङमा दुइदिने महिला प्रशिक्षण कार्यक्रम सुरु भएको छ। दुइदिन सम्म चल्ने प्रशिक्षण कार्यक्रमको उद्घाटन संगठनको...

  २७ मंसिर २०७८ १९:२८       डेली न्युजराप्ती     804

नेकपा लमहि नगरद्वारा जवस/मोर्चाको संयुक्त भेला सम्पन्न

हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङ अन्तर्गत लमही नगर कमिटीको आयोजनामा पार्टी निकट जवस/मोर्चाको संयुक्त पालिका स्तरीय भेला सम्पन्न भएको छ।भेलाले बिमला जिएमको अध्यक्षतामा १५ सदस्यीय अनेमसंघ (क्रान्तिकारी) लमही...