लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  १९ मंसिर २०७८ ०९:२१       डेली न्युजराप्ती     623

बिराटनगरबाट विप्लवको गर्जन: हतियारको बलमा राज्यले दमन गरे प्रतिरोध गर्ने उद्घोष

बिराटनगर : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारले आफ्नो पार्टीसँग गरेको तीनबुँदे सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन् । नेकपाद्वारा प्रदेश –१ को राजधानी बिराटनगरमा शनिबार...

  १९ मंसिर २०७८ ०७:४०       डेली न्युजराप्ती     694

राप्रपा अध्यक्षमा लिङ्देन विजयी,थापा पराजित

काठमाडौ। राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक...

  १८ मंसिर २०७८ २०:१६       डेली न्युजराप्ती     701

नेकपा दाङ अन्तर्गत विभिन्न पालिकाका बैठक सम्पन्न

न्यूजराप्ती,दाङ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्ला अन्तर्गत विभिन्न पालिकाको बैठक सम्पन्न गरेको छ।शनिबार नेकपा बबई र गढवा गाउपालिकाको बैठक सम्पन्न भएको नेकपाले जनाएको छ। नेकपा दाङ जिल्ला कार्यालय...

  १८ मंसिर २०७८ १८:४७       डेली न्युजराप्ती     770

रामवहादुर वलीको हत्या प्रकरण: विक्कीसहित चार जनालाइ जन्मकैद

दाङ। दुई बर्ष अघि तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ उरहरी निवासी रामबहादुर वलीको हत्या अभियोगमा पक्राउ परेका विवेकसिंह ठकुरी (विक्की) सहित चार जनालाई जन्मकैदको फैसला सुनाइएको छ । दाङ देउखुरी...

  १७ मंसिर २०७८ १८:५५       डेली न्युजराप्ती     1947

गुण्डाहरुद्वारा अखिल (क्रान्तिकारी)का नेताहरुमाथी आक्रमण,संगठनद्वारा शसक्त प्रतिरोध

हेमन्त प्रकाश वली,दाङ। काठमाडौ नेपालटार स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा संगठन निर्माणको क्रममा अखिल(क्रान्तिकारी)का नेताहरुमाथी केही अराजक समुहद्वारा अभद्र व्यवहार गर्दै सांघातिक हमला भएको छ। विप्लव निकट अखिल(क्रान्तिकारी) "वैज्ञानिक समाजवादी...

  १७ मंसिर २०७८ ११:०५       डेली न्युजराप्ती     775

कक्षा १२ को नतिजा सार्वजनिक

१७ मंसिर, काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिए ।...

  १६ मंसिर २०७८ २०:२५       डेली न्युजराप्ती     969

त्रीविमा करार उपप्राध्यापकलाइ स्थायी गर्ने निर्णय विरुद्ध आन्दोलनमा उत्रिए संयुक्त विद्यार्थी संगठन

चोर बाटोबाट उपप्राध्यापक नियुक्ति खारेज गर:संयुक्त बिद्यार्थी संगठनहेमन्त प्रकाश वली,दाङ। करार उपप्राध्यापकलाई स्वत: स्थायी गर्ने निर्णय विरुद्ध त्रिभुवन बिश्वबिद्धालय संयुक्त बिद्यार्थी संगठनले घोर आपत्ति जनाएका छन। आज एक संयुक्त प्रेस...

  १६ मंसिर २०७८ १७:१७       डेली न्युजराप्ती     712

नेकपाका महासचिव विप्लवद्वारा सहिद कुमार पौडेलको परिवारसंग भेटघाट

दाङ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले शहिद कुमार पौडेलका परिवारसँग भेटघाट गरेका छन् । भेटघाटका क्रममा शहिद कुमार पौडेलका परिवारले आफ्नो छोराले देश र जनताको लागि क्रान्तिमा बलिदान गरेको भन्दै...

  १६ मंसिर २०७८ १५:३१       डेली न्युजराप्ती     5170

विप्लवका छोराले गरे यस्तो ट्विट,देशभर तरंग

न्यूजराप्ती,दाङ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द(विप्लव) का छोराले ट्विट गरेका छन।विप्लव पुत्र डा.प्रकाश चन्दले ट्विटरमा लेखेको स्टाटस यस्तो छ,"गोलि चल्छ कांग्रेसको सभा-सम्मेलनमा अनि हतियार बुझाइदिनुपर्ने विप्लवले"। नेकपा तत्कालीन...

  १५ मंसिर २०७८ १८:३९       डेली न्युजराप्ती     835

युवा नेता दिपेन्द्रले मनाए जन्मदिन, सहिद सन्ततीलाई पाठ्यसामग्री सहयोगको घोषणा

हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल जिल्ला समिती दाङका कोषाध्यक्ष दिपेन्द्र वलीले जन्मदिन मनाएका छन। पार्टीका जिल्ला सेक्रेटरी प्रदिप लगाएतका नेताहरुको हातबाट रातो टीका ग्रहण...