लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २३ श्रावण २०७८ १४:२१       डेली न्युजराप्ती     672

प्रधानमन्त्री देउवालाइ चार कम्युनिस्ट पार्टी द्वारा ज्ञापनपत्र पेश

हेमन्त वली श्रावण-२३,दाङ।नेपाल भारत सिमा क्षेत्रमा भारतीय एसएसबीले नेपाल राष्ट्र र नेपाली जनताका विरुद्ध श्रृंखलाबद्ध रुपमा घटाउदै आएका आपराधिक घटनाहरु भविष्यमा कडाईपुर्वक नियन्त्रण र बन्द गर्न माग गर्दै चार कम्युनिष्ट...

  २२ श्रावण २०७८ १३:१२       डेली न्युजराप्ती     997

नेकपा दाङद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

हेमन्त वली श्रावन-२२,दाङ।नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाको लमही नगरपालिका-३ जखेरा टिकुलीगढ स्थित सुकुम्बासी बस्तीमा बसोबास गर्ने अति विपन्न रुकमान चौधरी परिवारको आवास निर्माण सम्पन्न गरि शुक्रवार हस्तान्तरण गरेको छ।शुक्रबार आवास...

  २० श्रावण २०७८ २०:१४       डेली न्युजराप्ती     727

नेकपा बर्दियाद्वारा अवैध हड्डी बरामद

रमेश प्याकुरेल २० श्रावण,बर्दिया। नेत्र विक्रम चन्द "विप्लव " नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बर्दियाले बढैयाताल गाउँपालिका वडा नम्बर ३ बाट भारी मात्रामा अवैध हड्डी बरामद गरेको छ। बढैयाताल गाउँपालिका इन्चार्ज...

  २० श्रावण २०७८ १९:४७       डेली न्युजराप्ती     1203

नेपाल कम्युनिस्ट पार्टी दाङद्वारा विपन्नको निर्माणाधीन आवास निर्माण कार्य सम्पन्न,हस्तान्तरण छिट्टै गरिने

हेमन्त वली श्रावण-२०,दाङ।नेपाल कम्युनिस्ट पार्टी दाङ द्वारा निर्माणाधीन लमही नगरपालिका-३ जखेरा टिकुलिगढ स्थित सुकुम्बासी बस्तीमा बसोबास गर्ने अति विपन्न रुकमान चौधरिको आवास निर्माण कार्य बुधबार सम्पन्न भएको जनाइएको छ।नेपाल कम्युनिस्ट...

  १९ श्रावण २०७८ २१:५७       डेली न्युजराप्ती     1571

बिश्वबिद्धालयका समस्याहरु तत्काल समाधान नगरे जनताका छोराछोरीले बिद्रोह गर्छन-नेता अनिल

हेमन्त वली श्रावण-१९,दाङ।त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालय हरुमा शैक्षिक विकृति अत्याधिक मैलाएको भन्दै अखिल (क्रान्तिकारी) दाङ ले लमहीमा प्रदर्शन गरेको छ। प्रदर्शन कार्यक्रमलाइ सम्बोधन गर्दै अखिल(क्रान्तिकारी) राप्ती व्युरो सदस्य अनिलले...

  १९ श्रावण २०७८ १६:०१       डेली न्युजराप्ती     1102

जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समन्वय समितिको वैठक तथा प्रशिक्षण सम्पन्न

हेमन्त वली श्रावन-१९,दाङ।जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समन्वय समितिको वैठक तथा प्रशिक्षण कार्यक्रम मंगलबार बुटवलमा सम्पन्न भएको छ। वैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै वैठक तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथी नेपाल कम्युनिस्ट...

  १८ श्रावण २०७८ १८:५५       डेली न्युजराप्ती     926

जनमतलाइ मान्छौ भने जनमतसंग्रहको घोषणा गर-शितल

हेमन्त वली श्रावन-१८,तुलसीपुर।नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले जनताको मतलाइ निर्णायक मान्ने भए जनमतसंग्रह घोषणा गर्न संसदीय दलहरुलाई चुनौती दिए। जिल्ला पार्टीले सोमबार तुलसीपुरको बिपि चोकमा...

  १८ श्रावण २०७८ ०८:१२       डेली न्युजराप्ती     1057

नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर उपमहानगरपालिका वडा कमिटीको वैठकमा व्यस्त

न्यूजराप्ती श्रावन-१८,तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिती दाङ अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा कमिटीको वैठकमा व्यस्त रहेको छ।नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर नगर इन्चार्ज बिकाशले पालिकाका १,२,९,१५,४,६ वडाहरुको वैठक सकिएको र अन्य...

  १७ श्रावण २०७८ २१:४३       डेली न्युजराप्ती     777

नेपाल कम्युनिस्ट पार्टी दाङद्वारा भोलि तुलसीपुरमा बिरोध सभाको आयोजना

हेमन्त वली श्रावण-१७,तुलसीपुर।नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दाङले भोलि तुलसीपुरमा बिरोध सभाको आयोजना गरेको छ। दार्चुला जिल्लाको व्यास गाउपालिका-२ मालघाटबाट ३५ वार्षिय नेपाली युवा जयसिंह धामी महाकाली नदि तुइनमा तरेर...