लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  ९ पुष २०८१ १६:५७       डेली न्युजराप्ती     590

विप्लवसंग गरेको सहमती भंग गर्ने तयारीमा सरकार,अब के गर्ला नेकपा?

हेमन्तप्रकाश वली ।पौष ८,दाङ । सरकारले विप्लव सी नेतृत्वको नेकपासंग गरेको तिन बुदे सहमती भंग गर्नसक्ने संकेत गरेको छ ।आइतबार केपि वली नेतृत्वको सरकारले संसदमा विचाराधिन मुद्दा फिर्ता सम्बन्धी प्रस्तावबाट...

  ८ पुष २०८१ ०७:४३       डेली न्युजराप्ती     245

एनपीएल २०२४ को उपाधी जनकपुर बोल्ट्सलाई,फाइनलमा कसरी चुक्यो सुदूरपश्चिम?

काठमाडौं । नेपाली खेलकुद इतिहासमै सबैभन्दा ठूलो स्पोर्टिङ इभेन्ट मानिएको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेसँगै शनिबार सकिएको छ । आयोजना, पुरस्कार राशी, सहभागी टिमको संख्या, लगानी...

  ७ पुष २०८१ ०८:०७       डेली न्युजराप्ती     293

महासचिव विप्लवको प्रस्ताव केन्द्रीय प्रतिनिधि समितीद्वारा पनि सर्वसम्मत पारित

कपिलवस्तु– नेपाल कम्युनिस्ट पार्टीकाे केन्द्रीय प्रतिनिधि समितिकाे बैठकमा नेकपा महासचिव विप्लव सीद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव पारित भएकाे छ ।केन्द्रीय प्रतिनिधि समितिकाे छैठौं पूर्ण बैठकमा महासचिव विप्लव सीद्वारा प्रस्तुत `साम्राज्यवाद र...

  ७ पुष २०८१ ०८:०५       डेली न्युजराप्ती     228

एनपीएल: आज सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) ले पहिलो विजेता पाउन अब एक खेल मात्र बाँकी छ । ३१ खेलपछि सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स फाइनलका लागि भिड्न तयार छन् ।...

  ६ पुष २०८१ ०७:४६       डेली न्युजराप्ती     249

‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सरकारलाई अन्तरिम आदेश

काठमाण्डौ, ५ पुष । सर्वोच्च अदालतले ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । संवैधानिक इजलासले गएको मङ्सिर २६ गते गरेको निर्णय हिजो सर्वोच्चबाट प्रमाणीकरण भएको हो ।...

  ६ पुष २०८१ ०७:४४       डेली न्युजराप्ती     420

विप्लवको खुलेर प्रशंसा गरेका एमाले नेता थापा पुगे विप्लव भेट्न कपिलवस्तु

कपिलवस्तु/ नेकपा (एमाले) का पाेलिटब्युरो सदस्य तथा प्युठानका सांसद सुर्य थापा नेकपाकाे केन्द्रीय कार्यालय शिवगढीमा पुगेका छन् । बिहीबार अपरान्ह थापालाई केन्द्रीय कार्यालयमा नेकपाका स्थायी समिति सदस्य तथा प्रचार विभागका...

  ६ पुष २०८१ ०७:४२       डेली न्युजराप्ती     223

तुलसीपुरमा अपराधले सिमा नाघ्यो, गएराती पनि धारिलो हतियार प्रहारबाट दुईजना गम्भीर घाइते

दाङ। दाङमा ग्रासी प्रहारबाट दुई जना गम्भीर घाइते भएको छन् । गएराती १० बजे तुलसीपुर उपमहानगरपालिका-१८ माल बिजौरीस्थित प्रचण्ड किराना पसलमा सामान किन्न आएका दुई जना व्यक्तिलाई मासु काट्ने ग्रासी प्रहार...

  ६ पुष २०८१ ०७:४०       डेली न्युजराप्ती     300

यू-१९ महिला एसिया कप:फाइनल पुग्न बंगलादेशसंग खेल्दै नेपाल,वर्षा बाधक भए सपना चकनाचुर

एसिसी यू-१९ महिला एसिया कप क्रिकेटमा शुक्रबार बंगलादेशसँग खेल्दैछ। मलेसियाको क्वालालम्पुस्थित बायुमान ओभलमा नेपाल र बंगलादेशबीचको खेल बिहान ११:४५ बजे हुनेछ। पहिलो पटक महिला एसिया कप खेलिरहेको नेपाल समूह उपविजेता...

  ६ पुष २०८१ ०६:२५       डेली न्युजराप्ती     349

पत्रकार महासंघको लुम्बिनी प्रदेश र दाङ शाखामा नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाकाे १२ औं कार्यकालका लागि नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ ।नेपाल पत्रकार महासंघ दाङ शाखाकाे ३२ औं स्थापना दिवस तथा पद हस्तान्तरणका अवसरमा बिहीबार...

  ५ पुष २०८१ १६:२०       डेली न्युजराप्ती     386

प्यालेस्टाइनीहरुमाथी इजरायली जनसंहार विरुद्ध दाङमा ७ पार्टीले हस्ताक्षर संकलन गर्ने

हेमन्तप्रकाश वली ।पौष ४,दाङ । प्यालेस्टाइनीहरुमाथी इजरायली जनसंहार विरुद्ध दाङमा ७ पार्टीले हस्ताक्षर संकलन गर्ने भएका छन् ।बिहिवार घोराहीमा बसेको ७ पार्टीको संयुक्त बैठकले प्यालेस्टाइनीहरु माथी इजरायली जनसंहार विरुद्ध जिल्लाव्यापी...