लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  ५ पुष २०८१ ०७:१७       डेली न्युजराप्ती     304

रुसले बनायो क्यान्सर विरुद्धको खोप,के हो एमआरएनए भ्याक्सिन?

काठमाडौँ । रुसले क्यान्सरबिरुद्धको खोप तयार पारेको जनाएको छ। रूसी स्वास्थ्य मन्त्रालयको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले आफ्नो अनुसन्धान टोली क्यान्सरको खोप बनाउन सफल भएको घोषणा गरेका हुन...

  ५ पुष २०८१ ०७:१६       डेली न्युजराप्ती     272

टेलर स्विफ्ट विश्वकै सबैभन्दा धेरै कमाउने गायिका

काठमाडौँ । फोर्ब्स म्यागेजिनका अनुसार बिश्वमा सबैभन्दा धेरै कमाउने गायिकामा अमेरिकाकी टेलर स्विफ्ट परेकी छिन् । स्विफ्टसँग १ अर्ब ६० करोड अमेरिकी डलर बराबर सम्पत्ति छ । उनको यो कमाई गीत...

  ५ पुष २०८१ ०७:१४       डेली न्युजराप्ती     292

एनपिएल: सुदूरपश्चिम फाइनलमा , फाइनलमा पुग्न दोस्रो क्वालिफायर खेल्दै कर्णाली र जनकपुर

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा बिहीबार दोस्रो क्वालिफायरको खेल हुँदैछ। दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सको सामना गर्दैछ। त्रिवि मैदान कीर्तिपुरमा मध्याह्न १२ बजे खेल सुरू हुनेछ। बुधबार इलिमिनेटरमा...

  ४ पुष २०८१ ०७:५५       डेली न्युजराप्ती     308

एनपीएलमा आजदेखि प्लेअफका खेलहरु,एलिमिनेटरमा चितवन र कर्णाली भिड्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा अब बुधबारदेखि प्लेअफ चरणका खेलहरू सुरू हुनेछन् । त्यसमा पनि सुरूवातमै यस्तो खेल हुनेछ कि हार्ने टिम बाहिरिन्छ । लिग चरणमा तेस्रो स्थानमा...

  ४ पुष २०८१ ०७:५३       डेली न्युजराप्ती     242

सबैभन्दा ठूलो भ्रष्टाचार काण्डका दोषीलाई फाँसी!

काठमाडौँ – देशको सबैभन्दा ठुलो भ्रष्टाचार काण्डमा जोडिएका व्यक्तिलाई सरकारले फाँसी दिएको छ । चीनको उत्तरी इनर मंगोलिया स्वायत्त क्षेत्रका पूर्वअधिकारी लि जियानपिङलाई फाँसी दिइएको समाचारमा उल्लेख छ ।  ली...

  ४ पुष २०८१ ०७:५२       डेली न्युजराप्ती     757

एनपीएल विजेताले १ करोड १० लाख पाउने,चौथो स्थानसम्म रहने टिमले पाउनेछन् पुरस्कार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को विजेताले एक करोड १० लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्तिमार्फत जारी प्रतियोगितामा प्लेअफमा पुगेका टिमले पाउने...

  ४ पुष २०८१ ०७:५०       डेली न्युजराप्ती     238

एनपीएल:पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दै

३ पुस। नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दै छन् । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुने छ ।...

  ३ पुष २०८१ १३:५८       डेली न्युजराप्ती     196

विप्लवको पार्टीले चितवनमा बेच्यो १० लाखको धान र १ लाखको मह

काठमाडौं –नेपाल कम्युनिस्ट पार्टीको चितवन माडीस्थित केन्द्रीय उत्पादन विभागले १० लाख रुपैयाँ बराबरको धान विक्री गरेको छ । धान विक्रिबाट विभागले ७ लाख नाफा कमाएको नेकपाले जनाएको छ। विप्लव नेतृत्वको नेकपाले...

  ३ पुष २०८१ ११:१०       डेली न्युजराप्ती     266

दाङमा स्कार्पियो दुर्घटना हुँदा २ जना घाइते

भालुवाङ, २ पुस । दाङको देउखुरीमा स्कार्पियो दुर्घटना हुँदा २ जना घाइते भएका छन् । राप्ती गाउँपालिका ३ बागढड्डीमा स्कार्पियो अनियन्त्रित भई पल्टिदा २ जना घाइते भएका हुन् । घाइते हुनेहरूमा...

  ३ पुष २०८१ ११:०८       डेली न्युजराप्ती     359

पाकिस्तान विरुद्ध ऐतिहासिक जित निकालेको नेपालले आज भारतसंग खेल्दै

काठमाण्डौ ।  १९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ । मलेसियाको बायुमास ओभलमा नेपालले समूह ‘ए’ को अन्तिम खेलमा आज भारतसँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार...