लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २९ असार २०८१ ०७:०९       डेली न्युजराप्ती     849

“वैज्ञानिक खोज र उन्नत चेतनाको संगालो ‘एन्टिथेसिस ओडारदेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्म ‘

जनक सीजब, प्रकाश विकल्प द्वारा लिखित पुस्तक 'एन्टिथेसिस' ओडारदेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्म मेरो हातमा पर्यो र पुस्तक पढ्न सुरुगरे , मेरो ध्यान पुस्तकबाट बाहिर निस्कनै सकेन। ज्ञान,उर्जा र उत्साहको श्रीङ्खलाबद्ध प्रस्तुतिले...

  २८ असार २०८१ २२:४९       डेली न्युजराप्ती     401

विप्लवका युवा-बिद्यार्थीले घोराहीमा रोपे ४०० बिरुवा

असार २७, दाङ ।विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा-बिद्यार्थी संगठनले घोराहीमा ४०० बिरुवा रोपेका छन् ।बिहीवार पार्टी निकट युवा संगठन नेपाल दाङ र अखिल (समाजवादी)ले संयुक्त रुपमा पार्टीको...

  २६ असार २०८१ ११:१४       डेली न्युजराप्ती     376

नेपाल कम्युनिस्ट पार्टी दाङद्वारा नेपालीको निधनप्रती समवेदना व्यक्त

असार २५,तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुर -१९ कुटेचौरका अनिल नेपालीको दुखद निधनप्रती समवेदना व्यक्त गरेको छ ।मंगलबार पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.३ इन्चार्ज प्रदिप सी ,...

  २५ असार २०८१ ०७:५७       डेली न्युजराप्ती     475

तुलसीपुरमा च्याउ टिप्न गएका महिलामाथी बाघको आक्रमण

तुलसीपुर, २४ असार। दाङको तुलसीपुरमा बाघको आक्रमणबाट तीन जना घाइते भएका छन् । सोमबार विहान साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित नवदुर्गा सामुदायिक बनमा च्याउ टिप्न गएका तीन...

  २४ असार २०८१ १२:४२       डेली न्युजराप्ती     385

प्राकृतिक विपत्तिले निम्त्याएको क्षती न्यूनीकरण गर्न र बाढिमा फसेकाहरुको उद्दार गर्न सबै जुटौं: नेकपा

असार २३ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी दाङले प्राकृतिक विपत्तिले निम्त्याएको क्षती न्यूनीकरण गर्न र बाढिमा फसेकाहरुको यथासिघ्र उद्दार गरि राहत उपलब्ध गराउन सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेको...

  २३ असार २०८१ १७:००       डेली न्युजराप्ती     329

दाङमा नेकपाका नेताकार्यकर्ताद्वारा पार्टीका जिल्ला नेता भरत सीको धान रोपाइँमा श्रमदान

असार २३, दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङका नेताकार्यकर्ताहरुले पार्टीका जिल्ला नेता भरत सीको धान रोपाइँमा श्रमदान गरेका छन् ।शनिबार पार्टीका जिल्ला कमिटी सदस्य भरत सीको तुलसीपुर पर्सेनी स्थित करिव...

  २३ असार २०८१ ०७:५२       डेली न्युजराप्ती     328

युरो कप २०२४:जर्मनीलाई हराउँदै स्पेन सेमिफाइनलमा

असार २२ । घरेलु टोली जर्मनीको चुनौती २–१ गोल अन्तरले पन्छाउँदै स्पेन युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा स्पेनले जर्मनीलाई अतिरिक्त समयमा २–१ गोल...

  २३ असार २०८१ ०७:५१       डेली न्युजराप्ती     341

युरो कप २०२४:पोर्चुगललाई हराउँदै फ्रान्स सेमिफाइनलमा

असार २२ , काठमाडौं ।दुई स्टार खेलाडीको भिडन्तमा फ्रान्सले बाजी मारेको छ। युरो कप अन्तर्गतको क्वाटरफाइनलमा उपाधिकै दाबेदार मानिएका क्रिष्टियानो रोनाल्डोको पोर्चुगल र केलियन एमबाप्पेको फ्रान्स भिडेका थिए । तर,...

  २१ असार २०८१ ०६:२५       डेली न्युजराप्ती     270

दाङमा चना खाने क्रममा घाँटीमा अड्किएर ३ वर्षीय बालको मृत्यु

तुलसीपुर, २० असार । दाङको तुलसीपुरमा चना खाने क्रममा घाटीमा अट्किएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–९ बेलुवा निवासी रुपा घर्तीका ३ वर्षीय छोरा राजेन्द्र घर्ती रहेको इलाका...

  २१ असार २०८१ ०६:२३       डेली न्युजराप्ती     291

अनुशासनहिन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपा महामन्त्री ढकाल पार्टीबाट निलम्बित

२० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै...