लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २७ चैत्र २०८० ०७:४०       डेली न्युजराप्ती     327

बिश्वकपअघि नेपालले वेस्टइन्डिज ‘ए’ संग टि-२० खेल्ने

एसीसी मेन्स प्रिमियर कप खेलेर फर्केपछि नेपालले टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिरिज आयोजना हुनेछ । नेपालले वेस्टइन्डिज ‘ए’ सँग ५ टि२० खेल खेल्ने तालिका रहेको छ । सिरिज अप्रिल २५...

  २७ चैत्र २०८० ०७:३८       डेली न्युजराप्ती     303

आईपिएल २०२४:कोलकत्ताको व्याटिङ नचल्दा घरेलु मैदानमा चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत सोमबार सम्पन्न खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले कोलकत्ता नाइट राइडर्स विरुद्ध ७ विकेटको जित निकालेको हो ।...

  २६ चैत्र २०८० २१:४४       डेली न्युजराप्ती     301

जनपत्रकार संगठन नेपालद्वारा वार्षिक भित्तेपात्रो सार्वजनिक

काठमाडौं – जनपत्रकार संगठन नेपालले विक्रम् सम्वत् २०८१ सालको बार्षिक भित्तेपात्रो सार्वजनिक गरेको छ । संगठनले सोमबार नेकपा स्थायी समिति सदस्य अनिल सीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी भित्तेपात्रो...

  २५ चैत्र २०८० ०७:४३       डेली न्युजराप्ती     251

आईपिएल २०२४: कोहलीको शतकका बाबजुद बेंग्लोरको चौथो हार

२५ चैत, काठमाडौं । ओपनर जस बटलरको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंग्लोरमाथि ६ विकेटको सानदार जित हात पारेकोछ । १८४ रनको लक्ष्य राजस्थानले १९.१ ओभरमा...

  २५ चैत्र २०८० ०७:४१       डेली न्युजराप्ती     337

नेपाल ए ले आयरल्यान्डसँग अन्तिम खेल खेल्दै , खेल जित्नैपर्ने दबाबमा नेपाल

२५ चैत, काठमाडौं । नेपाल ए ले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आज आयरल्यान्ड ए विरुद्ध खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।...

  २५ चैत्र २०८० ०७:३९       डेली न्युजराप्ती     265

फ्रेन्डसीप कपको उपाधिका लागि आज नेपाल र गुजरात भिड्ने

भारतमा जारी ‘एसएमएस फ्रेन्डसिप कप’ को उपाधिका निम्ति आज नेपाली क्रिकेट टिम र गुजरात क्रिकेट एसोसियसनबिच प्रतिस्पर्धा हुँदै छ । यसअघि लिग चरणका चारमध्ये तीन खेलमा जित निकालेको नेपाल विजेताको...

  २४ चैत्र २०८० ०७:१९       डेली न्युजराप्ती     474

विप्लव आज धनगढीबाट गर्जिने , समाजवादका लागि हजारौं युवालाई अपिल गर्ने

चैत्र २४ , दाङ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम (विप्लव) सी आज धनगढीको खुल्लामन्चबाट गर्जिने भएका छन् । पार्टीको सहायक संगठन युवा संगठन नेपालको पाँचौ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई...

  २१ चैत्र २०८० ०६:२७       डेली न्युजराप्ती     233

अहिलेको व्यवस्थाबाट नेपाली विशेषताको समाजवादमा पुग्न सम्भव छैन : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवदी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान व्यवस्थाबाट नेपाली विशेषताको समाजवादमा पुग्न सम्भव नभएको बताएका छन् ।मङ्गलबार समाजवादी मोर्चाद्वारा आयोजित “नेपाली विशेषताको समाजवाद” विषयक अन्तर्कृया कार्यक्रममा आफ्नो धारणा राख्दै...

  २१ चैत्र २०८० ०६:२६       डेली न्युजराप्ती     247

सबै तालमेल मिलेको छ,अब नेपालमा समाजवाद आउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सडक, सदन र सरकारको तालमेल राम्रोसँग मिलेको बताएका छन् । मङ्गलबार समाजवादी मोर्चा, नेपालले काठमाडौंमा आयोजना गरेको ‘नेपाली विशेषताको...

  २१ चैत्र २०८० ०६:२५       डेली न्युजराप्ती     262

समाजवाद हुँदै साम्यवादमा पुग्न संविधानले रोक्दैन : माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले समाजवाद हुँदै साम्यवादसम्म पुग्नका लागि संविधानले नरोक्ने बताएका छन् । समाजवादी मोर्चा, नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको...