लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु
मतगणना चलिरहदा एमालेको बिज्ञप्ति: सत्ता गठबन्धनले तीन चरणमा धाधली गरेको आरोप
काठमाडौं। नेकपा एमालेले स्थानीय तह निर्वाचनका क्रममा सत्ता गठबन्धनले तीन चरणमा धाँधली गरेको आरोप लगाएको छ । एमालेले एक विज्ञप्तिमार्फत निर्वाचन हुनु पहिला, मतदानका समयमा र अहिले आएर मतदानको समयमा...
दाङमा हालसम्म कांग्रेस ६,माओवादी केन्द्र र एमाले ३-३ र स्वतन्त्र उम्मेदवार १ वडामा निर्वाचित
तुलसीपुर, १ जेठ । दाङका दश पालिका मध्ये ९ पालिकामा भईरहेको मतगणनाको मतपरिणाम आउने क्रम जारी छ । जिल्लाको घोराही, लमही, राजपुर, राप्ती, गढवा, दंगीशरण, बबई र शान्तिनगर गाउँपालिकाको विभिन्न...
दाङ कांग्रेस सभापतिको वडामा स्वतन्त्र उम्मेदवार सुनील वली निर्वाचित
दाङ : दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ मा स्वतन्त्र उम्मेदवार सुनिल वली विजयी भएका छन्। यो वडा नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको वडा हो। टिकट वितरणमा असन्तुष्टि जनाउँदै...
अखिल(क्रान्तिकारी)द्वारा ५८औ बिद्यार्थी दिवसको शुभकामना तथा मुल्यबृद्धि तत्काल खारेजीको माग
काठमाडौं। लगातार पेट्रोलियम पदार्थको मुल्यबृद्धि गर्दै आइरहेकाे सरकारले चुनावको भाेलि पल्ट फेरि मुल्यबृद्धि गरेको छ ।सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मुल्य ह्वात्तै पुनः बढाएको छ । वाणिज्य सचिव डा. गणेशप्रसाद...
मतदान स्थलबाट हराएको मोटरसाइकल निर्वाचन अधिकृतको कार्यालय अगाडि भेटियो
जेष्ठ १,तुलसीपुर। तुलसीपुरको एक मतदान स्थलबाट बैशाख ३० गते मतदानको दिन हराएको मोटरसाइकल भेटिएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं.६ को मतदान स्थल माबी सेन्टरबाट निर्वाचनमा उम्मेदवारको एजेन्ट बसेका ओमलाल दमाइको...
सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मुल्य,अखिल(क्रान्तिकारी)ले देशव्यापी प्रदर्शन गर्ने
दाङ । सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय...
मतपत्रबाट राष्ट्रघातको बिरोध, लेखियो–एमसीसी मूर्दावाद!
काठमाडौँ — भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ। मतगणना जारी रहँदा मतपत्रमा मत नहालेर एमसीसीको विरोध गरेर लेखेको पनि पाइएको छ । मतगणनामा खटिएका एक जना दलीय प्रतिनिधिले दुई वटा...
प्युठानमा नेकपाको समर्थनमा स्वतन्त्र वडा अध्यक्ष पदका उम्मेदवार बुढा निर्वाचित
बैशाख ३१,दाङ। प्युठानको माण्डवी गाउपालिका वडा नं. १ मा नेकपाको समर्थनमा स्वतन्त्र वडा अध्यक्ष पदका उम्मेदवार बाम बहादुर बुढाको प्यानल बिजयी भएको छ। माण्डवी गाउपालिका वडा नं.१ मा नेकपा सहित...
तुलसीपुर-७ स्वतन्त्र वडा अध्यक्षका उम्मेदवार किरण डागीको नेतृत्वमा मतदान स्थल सरसफाइ(फोटोफिचर)
बैशाख ३१,तुलसीपुर। तुलसीपुर-७ स्वतन्त्र वडा अध्यक्षका उम्मेदवार भिम बहादुर डागी(किरण)को नेतृत्वमा मतदान स्थलको सरसफाइ गरिएको छ। आज शनिबार तुलसीपुर-७ माबी कालाखोलाको मतदान स्थल सरसफाइ गरिएको हो।बेवारिसे अवस्थामा छाडिएको मतदान स्थलमा...
तुलसीपुरका १९ वडामध्य कुन वडामा कति मत खस्यो?
तुलसीपुर, ३१बैशाख । तुलसीपुरमा झन्डै ७० हजार मत खसेको छ । तुलसीपुरमा १९ वटा वडा मध्ये १८ वटा वडामा मात्रै शुक्रवार निर्वाचन सम्पन्न भएको छ भने वडा नम्वर १७ को...
भर्खरै आएकाे
- अनुशासनको डण्डा चलाउँदै विप्लव,विचलनकारीको आरोपमा शिलु जिम्मेवारीबाट मुक्त १ जेष्ठ २०७९ १७:२०
- सरकारले जथाभावी गर्न थालेपछि विप्लवले बोलाए सचिवालयको बैठक १ जेष्ठ २०७९ १७:२०
- दाङमा माओवादीको प्रदर्शन : ‘राष्ट्रियतामाथिको हस्तक्षेप स्वीकार्य छैन’ १ जेष्ठ २०७९ १७:२०
- वाम–लोकतान्त्रिक युवा अभियानमा लागेका असल माओवादीबाट निष्कासित १ जेष्ठ २०७९ १७:२०
- माओवादीले सम्झियो मिना कुमारी दाहाललाई १ जेष्ठ २०७९ १७:२०
ट्रेन्डिङ
- विप्लवका छोराले गरे यस्तो ट्विट,देशभर तरंग
- विप्लवलाई पक्राउ पुर्जी कटाउने प्रचण्ड,यसरी खुल्यो रहस्य
- दाङमा माओवादी केन्द्रका क्षेत्रीय संयोजक सहित ५० नेता-कार्यकर्ता नेकपामा समाहित
- दाङमा विप्लवका युवाहरुले ऋण नतिरेपछी साहुद्वारा थुनिएका एक परिवारको उद्दार गरे
- ‘विप्लव बिधालय बनाउदै,सरकार पक्राउ पुर्जी जारी गर्दै’ नमुना बिधालयको भदौ ३ गते भव्य उद्घाटन हुँदै
- दाङमा तत्कालिन नेकपा (बहुमत) को चन्दा आतंक, १० लाख नदिए अपहरण गर्ने धम्की !
- रुसबाट एक नेपाली युवाले विप्लवलाई सम्झिदै भने‘म टाढा भएपनि मन मुटुमा पार्टी नै छ’
- ‘सी’ जातीले यसरी मनाउने छन मृत्यु संस्कार , नेकपाका कार्यकर्ताले लागु गर्न थाले!
- अपराधिक समुहद्वारा नेकपाका कार्यकर्तामाथी आक्रमण,युवा संगठन नेपालले दियो कडा चेतावनी
- दोघरे स्कुलको २ बिघा बढी जग्गा हिनामिना,को-को छन् संलग्न?








