लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २१ बैशाख २०७९ ११:४५       डेली न्युजराप्ती     517

स्थानीय चुनावको कार्यनीति नयाँ र सही छ

*भर्खरै तपाईंहरूले पार्टी केन्द्रीय समितिको १२ औँ बैठक सम्पन्न गर्नुभएको छ, बैठकमा व्यापक बहस पनि भएको बुझियो, यहाँले १२ औँ बैठकका अनुभूति र निर्णयबारे कसरी व्याख्या गर्नुहुन्छ ?राम्रो प्रश्न गर्नुभयो...

  २१ बैशाख २०७९ ११:४१       डेली न्युजराप्ती     525

खानेपानीबाट नगर हाक्न हौसिएका खेमराज

दाङ, २१ बैशाख ।२०६४ सालमा तुलसीपुरमा खानेपानीको हाकाकार थियो । निर्वाचित समिति पानीको व्यवस्थापन गर्न नसकेर राजिनामाको अवस्थामा पुगेको थियो । राजनीतिक दलहरूलाई खानेपानी संस्था व्यवस्थापनको ठूलो चुनौती रहेको थियो...

  २० बैशाख २०७९ २१:११       डेली न्युजराप्ती     520

स्वतन्त्र जनपक्षीय उम्मेदवारहरुको घरदैलो कार्यक्रम: पानी माग्दा ‘चिनीपानी’

बैशाख २०,तुलसीपुर।दाङमा बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि मतदानको अपिल सहित दलहरु घरदैलो कार्यक्रम व्यस्त छन।यस्तै स्थानीय निर्वाचनमा नेकपाको समर्थनमा स्वतन्त्र जनपक्षीय उम्मेदवारहरुको प्यानल पनि यतिबेला घरदैलो...

  १९ बैशाख २०७९ १८:२४       डेली न्युजराप्ती     493

खेम वलीलाइ जनताले भने– ‘तपाँई हामीलाई पानी दिनुस हामी तपाँईलाई भोट दिन्छौं’

तुलसीपुर। हामीले धेरै नेतारुलाई भोट हालीम तर कसैले हाम्रो काम गरेनन् । पातुखोलाको ढीकमा बसेको आज २२ बर्ष भयो न हाम्रा छोराछोरीले जागीर खाए न हामीले पानी पाईम् । हामीले...

  १९ बैशाख २०७९ १७:२८       डेली न्युजराप्ती     510

चुनावी कार्यनीति र यसबाट उत्पन्न गरिएका भ्रमहरु:विषम

सन्तोष बुढा मगर २०७४ मा भएको तीनै तहका निर्वाचनहरुलाई हाम्रो पार्टी नेकपाको आठौं केन्द्रीय समितिको पहिलो वैठकले एक मतले खारेज गर्ने निर्णय ग¥यो । तीनै तहका चुनावहरुलाई पार्टीले सफलताकासाथ खारेज...

  १९ बैशाख २०७९ ०६:२५       डेली न्युजराप्ती     545

तुलसीपुर-९ का स्वतन्त्र उम्मेदवारहरुको प्यानल घरदैलोमा

बैशाख १९,तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ का स्वतन्त्र उम्मेदवारहरुको प्यानल घरदैलो कार्यक्रममा व्यस्त भएका छन। तुलसीपुर ९ बाट स्वतन्त्र उम्मेदवारका वडा अध्यक्ष पदका उम्मेदवार इश्वरी प्रसाद पाण्डे,सदस्यहरु बम बहादुर...

  १८ बैशाख २०७९ २२:३०       डेली न्युजराप्ती     591

दाङमा स्वतन्त्र जनपक्षीय उम्मेदवारहरु ‘पुतली’ चुनाव चिन्ह सहित निर्वाचनमा होमिए

बैशाख १८,दाङ। दाङमा नेकपाको समर्थनका स्वतन्त्र,जनवादी एवम जनपक्षीय उम्मेदवारहरुले पुतली चुनाव चिन्ह सहित निर्वाचनमा होमिएका छन।तुलसीपुर उपमहानगरपालिकामा स्वतन्त्र उप-प्रमुख पदका उम्मेदवार खेमराज वलीलाई यतिबेला ठाउँठाउँमा चुनावी सभालाइ सम्बोधन गर्न भ्याइनभ्याई...

  १८ बैशाख २०७९ १४:४२       डेली न्युजराप्ती     563

देशभक्त एवम जनवादी स्वतन्त्र उम्मेदवारहरुलाइ मतदान गर्न नेकपाको अपिल

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीले यहि बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा देशभक्त एवं जनवादी स्वतन्त्र उम्मेदवारहरुलाई मतदान गर्न अपिल गरेको छ । पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै यस्तो...

  १८ बैशाख २०७९ १४:३८       डेली न्युजराप्ती     451

१३३औ मइ दिवसको अवसरमा नेकपाका महासचिव विप्लवद्वारा शुभकामना व्यक्त

काठमाडौं: श्रमिकहरु संसारको मुक्तिको सपनाभित्र नेपालमा दलाल पूँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादको स्थापनाका लागि दृढतापूर्वक एकीकृत जनक्रान्तिको उज्यालो मार्गमा अगाडि बढ्न अपिल गरेका छन् ।महासचिव विप्लवले १३३ औं मई...

  १७ बैशाख २०७९ १३:५८       डेली न्युजराप्ती     611

उपमेयरमा विजयी भएमा सरकारी सुविधा लिदैन : खेमराज वली

तुलसीपुर, १७ बैशाख । स्वतन्त्रबाट तुलसीपुर उपमहानगरपालिका उपमेयरको उम्मेदवार खेमराज वलीले निर्वाचनमा विजयी भएमा कुनै सरकारी सेवा सुविधा नलिने बताउनु भएको छ । १४ बर्षसम्म खानेपानीको नेतृत्व गर्दा तलब नलिएर...