लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २४ बैशाख २०७९ २२:०५       डेली न्युजराप्ती     646

प्रचण्ड दाङ आउन नपाउदै भयो लफडा, एक जना प्रहरी नियन्त्रणमा,के छ अवस्था?

तुलसीपुर, २४ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध फेसबुक स्टाटस लेखेको भन्दै मिडियाकर्मी यज्ञ बहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राप्ती पहिचान डटकमका संचालक समेत...

  २४ बैशाख २०७९ १७:१४       डेली न्युजराप्ती     601

यी हुन पुतली चुनाव चिन्ह सहित तुलसीपुरबाट निर्वाचनमा होमिएका स्वतन्त्र वडा अध्यक्षहरु!

बैशाख २४,तुलसीपुर। बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा ठूलो संख्यामा स्वतन्त्र उम्मेदवारहरु निर्वाचनमा होमिएका छन।स्थानीय निर्वाचनमा कसैले दलले टिकट नदिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन भने केहि देशभक्त,राष्ट्रबादी,एमसिसी...

  २४ बैशाख २०७९ १६:११       डेली न्युजराप्ती     515

तुलसीपुर-९ मा स्वतन्त्र उम्मेदवारको घरदैलो: मतदाता भन्छन ‘एकपटक इश्वरीलाइ मतदान गर्छौं’

बैशाख २४,तुलसीपुर। तुलसीपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारहरुको प्यानलले विभिन्न वडामा घरदैलो कार्यक्रम गरिरहेको छ।शनिबार तुलसीपुर उपमहानगरपालिका वडा नं.९ मा स्वतन्त्र उम्मेदवारको प्यानलले घरदैलो कार्यक्रम गरेको छ। घरदैलो कार्यक्रममा मतदानको अपिल सहित...

  २३ बैशाख २०७९ १९:४६       डेली न्युजराप्ती     469

धर्मेन्द्र – सुदर्शन ले अनैतिक पाखण्डिपना देखाए , चुनाव अस्थायी कार्यनीति हो :असल

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय कार्यालय सचिव असल खड्काले नेकपा सचिवालय सदस्यबाट कारबाहीमा परेका धर्मेन्द्र बास्तोला र हेमन्त ओलीले सामान्य नैतिकता पनि नदेखाई पाखण्डिपना देखाएको बताए । उनले भने...

  २३ बैशाख २०७९ १८:०१       डेली न्युजराप्ती     570

स्वतन्त्र उम्मेदवारको ‘आक्रामक प्रचार’

जीतसागर जी.एम.दाङ, २३ बैशाख ।स्थानीय तह निर्वाचनको आउन एक सातामात्रै बाँकी छ । मिति नजिकिदै जाँदा उम्मेदवारलाई मतदाता भेटघाटकै चटारो छ । दाङमा ५२० पदका लागि २ हजार २ सय...

  २३ बैशाख २०७९ १७:५७       डेली न्युजराप्ती     478

लिनपियाओ : जसले षड्यन्त्रबाट पार्टी नेतृत्व हत्याउन खोजेका थिए

'लिनपियाओ माओका अन्धभक्त थिए। त्यो कुरा माओलाई थाहा थियो' चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिन पियाओको प्रारम्भिक जीवन चिनियाँ कम्युनिस्ट आन्दोलनको इतिहासमा वीरता र समर्पणले भरिएको देखिन्छ। सन् १९०८ मा चीनको...

  २२ बैशाख २०७९ २२:०७       डेली न्युजराप्ती     465

तुलसीपुर-९ का स्वतन्त्र वडा अध्यक्षका उम्मेदवार इश्वरी पाण्डेको पक्षमा जनलहर बढ्दो

तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका वडा नं.९ बाट स्वतन्त्र वडा अध्यक्ष पदका उम्मेदवार इश्वरी प्रसाद पाण्डेको पक्षमा चुनावी माहोल तातिएको छ।पाण्डे तुलसीपुरका एक परिचीत व्यक्ती हुन। निष्ठा,त्याग र समर्पणको लामो राजनीतिक यात्रा...

  २२ बैशाख २०७९ २०:३७       डेली न्युजराप्ती     492

तुलसीपुर खानेपानीका पूर्व अध्यक्ष खेमराज वली पनि चुनावी चर्चामा?

तुलसीपुर, २२ बैशाख । पछिल्लो समय चुनावी सरगर्मी बढेसंगै उम्मेदवारहरुको चर्चामा खेमराज वलीको नाम पनि परेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकामा स्वतन्त्रको तर्फबाट उपमेयरमा...

  २२ बैशाख २०७९ ०६:४५       डेली न्युजराप्ती     513

नेकपाद्वारा केन्द्रीय सदस्य दिपक र गुणराजलाई निलम्बन

एकीकृत जनक्रान्ति र नेतृत्व विरुद्धको खुफिया प्रचारबाट सतर्क रहन सिङ्गो पार्टी पङ्क्तिमा अनुरोध काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्य दिपक र गुणराजलाई निलम्बन गरेको छ । पार्टीका प्रवक्ता प्रकाण्डले बुधबार...

  २१ बैशाख २०७९ १४:२१       डेली न्युजराप्ती     762

महत्वाकांक्षी योजना बाडेर सपनाको व्यापार गर्दिन,अवस्था बदल्न आएको छु: खेम वली

देश यतिबेला स्थानीय निर्वाचनमा होमिएको छ। बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनमा मतदानको अपिल सहित सबै दलहरु घरदैलो कार्यक्रममा व्यस्त रहेका छन। यहि सन्दर्भमा दाङमा पनि विभिन्न दलहरु...