लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु
स्वतन्त्र उम्मेदवारको चुनावी र्यालीमा सयौं समर्थकको नारा: ‘खेम दाइ हाइहाइ‘!(फोटोफिचर)
बैशाख २७,तुलसीपुर। तुलसीपुरमा स्वतन्त्र उम्मेदवारको चुनावी र्याली सम्पन्न भएको छ।मंगलबार तुलसीपुरमा स्वतन्त्र जनपक्षीय उम्मेदवारहरुको प्यानलको चुनावी र्यालीले तुलसीपुर नगर परिक्रमा गर्दै सभामा परिणत भएको हो। सयौं समर्थकको उपस्थितिमा भएको चुनावी...
मोटरसाइकल दुर्घटना मृत्यु भएका युवा संगठन नेपालका सदस्यको शवमा पार्टीको झण्डा ओडाएर दाहसंस्कार गरियो
तुलसीपुर,२७ बैशाख । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा युवा संगठन नेपालका सदस्य द्वय मान बहादुर बिश्वकर्मा र इश्वर दसौलीको मृत्यु भएको छ। बाँकेको राप्तीसोनारी गाउँपालिका–८ गल्लि कुटानमा सोमबार मोटरसाइकल दुर्घटनामा परेको...
रोल्पा गंगादेवमा वाइसिएलद्वारा कांग्रेसको तरुणदल माथि यसरी भयो खुकुरी आक्रमण!
बैशाख २७, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा माओवादी केन्द्रको वाइसियलले नेपाली कांग्रेसका कार्यकर्ताहरुमाथि आक्रम गरेका छन । स्थानीय नेता खकेन्द्र हमालका अनुसार वडाध्यक्षका उम्मेदवार मानबहादुर डाँगीको निर्देशनमा राजेन्द्र परियार, नवराज...
कैलालीमा माकेका निर्वाचित निवर्तमान वडा अध्यक्षसहित दुई दर्जन नेकपामा प्रवेश
कैलाली। कैलालीको घाेडाघाेडीमा माओवादी केन्द्रका तर्फबाट निर्वाचित निवर्तमान वडा अध्यक्षसहित दुई दर्जनले नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । घाेडाघाेडी नगरपालिका वडा नम्बर १२ मा का २०७४ मा माओवादी केन्द्रका...
समृद्ध गढवाको लागि मेरो उम्मेदवारी:गणेशकुमार कुमाल
समृद्ध गढवाको लागि मेरो उम्मेदवारी? तपाईंको प्रचारप्रसार कसरी अघि बढेको छ ?जनताको माझमा पुग्ने, चुनाव चिन्ह चिनाउने काम भइरहेको छ। ठूलो तामझामविना जनताको घरदैलोमा पुगेका छौं जनताको पक्षमा काम गर्नेगरी...
पार्टीभित्रको फोहोर पखालिएर गयो : प्रवक्ता प्रकाण्ड
बैशाख २६, कालिकोट । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)ले देश गम्भीर संकटमा रहेको बताउनुभयो नेकपा रास्कोट नगरकमिटी, कालिकोटले आयोजना गरेको चुनावी जनसभालाई सम्बोधन गर्दै प्रबक्ता प्रकाण्डले देश प्रतिगमनको...
मतदाता भन्छन– ‘खानेपानीको काम भुलेका छैनौं,भोट खेमलाइ नै दिन्छौं’
बैशाख २६,तुलसीपुर। तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका निवर्तमान अध्यक्ष खेमराज वली स्थानीय निर्वाचनमा स्वतन्त्र उप-मेयर पदमा चुनाव लड्दै छन।यतिबेला खेमराज वली दिनानुदिन मतदाताको घरदैलोमा पुगेर भोट मागिरहेका छन।आज सोमबार...
नेकपा कैलालीको नया सचिवमा ढकाल,निर्वतमान सचिव चलाउने कसु समुहमा सामेल
बैशाख २५। नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कैलालीको कार्यवाहक जिल्ला सचिवमा नेकपा विशेष समिति सदस्य तथा पूर्व जिल्ला सचिव गणेश ढकाललाई नियुक्त गरिएको छ ।नेकपा कैलालीका निवर्तमान सचिव दिपेन्द्र चलाउने,...
नेकपा(क्रा.मा.) दाङका सेक्रेटरी बन्जाडेद्वारा दिबंगत पत्नीको स्मृतिमा सभाहलको शिलान्यास
हेमन्त प्रकाश वलीबैशाख २५,घोराही।नेकपा (क्रान्तिकारी माओवादी) दाङ जिल्ला सेक्रेटरी नरेन्द्र बन्जाडेले दिबंगत जीवनसंगिनी गिता बन्जाडेको स्मृतिमा सभाहलको शिलान्यास गर्नुभएको छ।आज एक औपचारिक कार्यक्रमका बिच ‘गिता स्मृति सभाहल’को शिलान्यास गरिएको हो।...
अझै छुटेनन प्रचण्डलाई जुत्ता प्रहार गर्ने अभिव्यक्ति दिएका पत्रकार,प्रचण्ड माथी आक्रमण हुने डरले प्रहरी सतर्क!
तुलसीपुर, २५ बैशाख । राप्ती पहिचान डटकमका संचालक यज्ञ बहादुर बुढालाई प्रहरीले रिहा गरेको छैन । प्रचण्ड दाङ आए जुत्ता प्रहार गर्छु भन्ने अभिव्यक्ति सामाजिक संजाल फेसबुकमा सार्वजनिक गरेको आरोपमा...
भर्खरै आएकाे
- अनुशासनको डण्डा चलाउँदै विप्लव,विचलनकारीको आरोपमा शिलु जिम्मेवारीबाट मुक्त २७ बैशाख २०७९ २१:५४
- सरकारले जथाभावी गर्न थालेपछि विप्लवले बोलाए सचिवालयको बैठक २७ बैशाख २०७९ २१:५४
- दाङमा माओवादीको प्रदर्शन : ‘राष्ट्रियतामाथिको हस्तक्षेप स्वीकार्य छैन’ २७ बैशाख २०७९ २१:५४
- वाम–लोकतान्त्रिक युवा अभियानमा लागेका असल माओवादीबाट निष्कासित २७ बैशाख २०७९ २१:५४
- माओवादीले सम्झियो मिना कुमारी दाहाललाई २७ बैशाख २०७९ २१:५४
ट्रेन्डिङ
- विप्लवका छोराले गरे यस्तो ट्विट,देशभर तरंग
- विप्लवलाई पक्राउ पुर्जी कटाउने प्रचण्ड,यसरी खुल्यो रहस्य
- दाङमा माओवादी केन्द्रका क्षेत्रीय संयोजक सहित ५० नेता-कार्यकर्ता नेकपामा समाहित
- दाङमा विप्लवका युवाहरुले ऋण नतिरेपछी साहुद्वारा थुनिएका एक परिवारको उद्दार गरे
- ‘विप्लव बिधालय बनाउदै,सरकार पक्राउ पुर्जी जारी गर्दै’ नमुना बिधालयको भदौ ३ गते भव्य उद्घाटन हुँदै
- दाङमा तत्कालिन नेकपा (बहुमत) को चन्दा आतंक, १० लाख नदिए अपहरण गर्ने धम्की !
- रुसबाट एक नेपाली युवाले विप्लवलाई सम्झिदै भने‘म टाढा भएपनि मन मुटुमा पार्टी नै छ’
- ‘सी’ जातीले यसरी मनाउने छन मृत्यु संस्कार , नेकपाका कार्यकर्ताले लागु गर्न थाले!
- अपराधिक समुहद्वारा नेकपाका कार्यकर्तामाथी आक्रमण,युवा संगठन नेपालले दियो कडा चेतावनी
- दोघरे स्कुलको २ बिघा बढी जग्गा हिनामिना,को-को छन् संलग्न?










