लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  ६ चैत्र २०७८ ०७:३६       डेली न्युजराप्ती     478

माथिल्लो हलवारमा संयुक्त शवदाह प्रतिक्षालय भवन निर्माण

तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ माथिल्लो हलवारका स्थानीयले संयुक्त शवदाह प्रतिक्षालय भवन निर्माण गरेका छन् । स्थानीयले ७ लाखको लागतमा शवदाह प्रतिक्षालय भवन निर्माण गरेका हुन् । मृत्युपछि गरिने...

  ६ चैत्र २०७८ ०७:३३       डेली न्युजराप्ती     517

कक्षा १२ को परिक्षा आगामी जेठ १६ गतेदेखी संचालन हुने

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गर्ने भएको छ । आज बसेको बोर्डको बैठकले जेठ १६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम...

  ५ चैत्र २०७८ १६:३४       डेली न्युजराप्ती     610

भालुबाङमा विप्लव नेकपा सम्बद्ध जातिय मोर्चा सहित संयुक्त जातिय मोर्चाद्वारा एमसिसी विरुद्ध प्रदर्शन

न्यूजराप्ती।चैत्र ५,भालुबाङ। दाङको भालुबाङमा राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध प्रदर्शन सहित कोणसभा सम्पन्न भएको छ।आज शनिबार विप्लव नेतृत्वको नेकपा निकट श्रमिक समुदाय मोर्चा नेपाल,राष्ट्रिय जनमोर्चा निकट जातिय समता समाज र नेकपा(क्रान्तिकारी...

  ४ चैत्र २०७८ १६:५१       डेली न्युजराप्ती     581

नेकपाको केन्द्रीय समितिको बैठक: महासचिव विप्लवद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको बैठक कपिलवस्तु, शिवगढीस्थित नेकपाको केन्द्रीय सम्पर्क कार्यालयमा सुरु भएको छ ।बैठक अपराह्न २ बजे सुरु भएको हो । बैठकमा नेकपाका महासचिव विप्लवले राजनीतिक प्रतिवेदन...

  ४ चैत्र २०७८ १०:४०       डेली न्युजराप्ती     719

नगर स्तरीय युवा सन्जालको अध्यक्षमा भण्डारी चयन

तुलसिपुर २ चैत । तुलसिपुर उपमहानगर पालिका स्तरीय युवा सन्जालको अध्यक्षमा गणेश भण्डारी चयन हुनुभएको छ । बुधबार नगर स्तरीय युवाहरुको भेलाले भण्डारीको अध्यक्षतामा ११ सदस्यीय नया कार्य समिति चयन...

  ४ चैत्र २०७८ १०:३९       डेली न्युजराप्ती     420

नगर प्रमुख चौधरीद्धारा होली पर्वको शुभकामना

४ चैत्र/घोराही। घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले रंगहरुको पर्व होलीको पावन अबसरमा सम्पूर्ण नगरबासीहरुमा शुभकामना व्यक्त गरेका छन । नगरबासी आमाबुवा, दाजुभाई तथा दिदिबहिनीहरुमा सुख, शान्ति र संबद्धीको कामना गरेका...

  ४ चैत्र २०७८ १०:१७       डेली न्युजराप्ती     492

होली पर्वको अवसरमा मेयर पाण्डेले दिए शुभकामना

तुलसीपुर, ४ चैत्र । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले होली पर्वलाई आपसी सद्भाव, मेलमिलापका रुपमा मनाउनु पर्ने बताउनुभएको छ । होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै अन्यायमाथि न्यायको विजयको...

  ४ चैत्र २०७८ १०:०७       डेली न्युजराप्ती     627

विप्लव नेकपा चुनावमा जाने हल्ला अनर्गल प्रचार, केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक आज शुक्रबार बिहान ८ बजे कपिलवस्तु शिवगढीस्थित आफ्नै कार्यालयमा बस्दैछ । पार्टी केन्द्रीय कार्यालय स्रोतका अनुसार बैठकको तयारी पूरा भइसकेको छ भने...

  ३ चैत्र २०७८ ०७:४९       डेली न्युजराप्ती     520

होली पर्व:आज पहाडी तथा हिमाली जिल्लामा मनाईदै

काठमाण्डौ,३ चैत । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ खेली मनाइँदैछ।वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको...

  ३ चैत्र २०७८ ०७:३७       डेली न्युजराप्ती     470

रानी जरुवामा खानेपानीको हाहाकार

२-चैत। तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ मा खानेपानीको हाहाकार भएको छ । वडाको रानीजरुवा देखि अटोभिलेजसम्मको बस्तीमा खानेपानीको व्यवस्था नहुँदा ठुलो समस्या भएको स्थानियहरुले गुनासो गरेका छन् । त्यहाँ रहेका...