लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  ९ चैत्र २०७८ १५:००       डेली न्युजराप्ती     579

कास्की जिल्ला अदालतमा चोरी

दाङ। रातीको समयमा जिल्ला अदालत कास्कीमा चोरी भएको छ । अदालतको ताल्चा पनि फुटाइएको छ । ताल्चा फुटाएर कार्यालय भित्र रहेका कागजपत्र छरपस्ट पारेको छ । मंगलबार राति ३ वटा...

  ९ चैत्र २०७८ १४:५७       डेली न्युजराप्ती     514

काठमाडौं विश्वकै १०औं नम्बरमा प्रदूषित शहर

न्युजराप्ती,दाङ। काठमाडौं विश्वकै प्रदूषित शहरको १०औँ नम्बरमा परेको छ । प्रदुषण मापन वइबसाइट आईक्युएयरका अनुसार बुधबार यो समाचार तयार पार्दासम्म काठमाडौं विश्वको १०औँ प्रदूषित शहरमा देखाएको छ ।विश्वकै प्रदूषित शहरको...

  ८ चैत्र २०७८ ०९:१६       डेली न्युजराप्ती     603

कृष्ण बहादुर महराका स्वकीय सचिवद्वारा (माओवादी केन्द्र) परित्याग

दाङ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिवले पनि नेकपा (माओवादी केन्द्र) त्यागेको घोषणा गरेका छन् । माओवादी केन्द्र घोराही उपमहानगर कमिटीको अध्यक्षसमेत रहेका प्रमोद शर्माले पार्टीप्रति असन्तुष्टि...

  ६ चैत्र २०७८ १८:०८       डेली न्युजराप्ती     616

दाङमा आजपनि एमसिसी विरुद्ध प्रदर्शन सहित कोणसभा सम्पन्न

न्यूजराप्ती। चैत्र ६,घोराही। दाङमा आज आइतबार पनि राष्ट्रघाती एमसिसी विरुद्ध प्रदर्शन सहित कोणसभा सम्पन्न भएको छ।विप्लव नेतृत्वको नेकपा निकट राष्ट्रिय मुक्ती(जातीय/क्षेत्रीय) मुक्ती मोर्चा सहित नेकपा(क्रान्तिकारी माओवादी) निकट जातीय/क्षेत्रीय मोर्चा र...

  ६ चैत्र २०७८ ०८:१६       डेली न्युजराप्ती     581

थारु पत्रकार संघको अध्यक्षमा पुन : नविन चौधरी

तुलसीपुर, ६ चैत । थारु पत्रकार संघ दाङको अध्यक्षमा नविन चौधरी चयन हुनु भएको छ । शनिबार नेपाल पत्रकार महासंघ दाङको सभाहलमा भएको संघको पाँचौँ अधिबेशनले चौधरीको अध्यक्षतामा १५ सदस्यीय...

  ६ चैत्र २०७८ ०७:४५       डेली न्युजराप्ती     575

बल प्रयोगबिना जनयुद्धको बाँकी कार्यभार, एकीकृत जनक्रान्ति र सहिदका सपना पूरा हुँदैनन् : एकराज भण्डारी

काठमाडौँ: वरिष्ठ अधिवक्ता एकराज भण्डारीले दलाल संसदीय व्यवस्था ठीक छ भन्नेहरू एकातिर र यसको विकल्पमा क्रान्तिको बाटो रोजेकाहरू अर्कातिर केन्द्रीकृत भएर जनयुद्ध र महान् सहिद तथा बेपत्ता योद्धाका सपना साकार...

  ६ चैत्र २०७८ ०७:४३       डेली न्युजराप्ती     514

सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भमा रूपन्देहीमा सिर्जना चौतारीको शुभाराम्भ

बुटवल: बुटवलमा सिर्जना चौतारीको औपचारिक शृङ्खला शुभारम्भ भएको छ ।२४ औं सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ रूपन्देहीले बुटवलमा आयोजना गरेको सिर्जना चौतारी कार्यक्रममा २५ जना स्रष्टाहरूले कविता,...

  ६ चैत्र २०७८ ०७:४१       डेली न्युजराप्ती     465

मोरङमा आधारभूत जनपत्रकारिता तालिम सुरु

काठमाडौँ: आधारभूत जनपत्रकारिता तालिम मोरङमा सुरु भएको छ । जनपत्रकार संगठन नेपालकाे आयाेजनामा पाँच दिनसम्म चल्ने तालिम मोरङको सुन्दरहरैचामा सुरू भएको हो । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा हाम्रो ऐक्यवद्वता,...

  ६ चैत्र २०७८ ०७:३९       डेली न्युजराप्ती     433

हिसान दाङको अध्यक्षमा जिसी

चैत्र ६, दाङ । उच्च शिक्षालय तथा माद्यामिक विद्यालय संघ, दाङ ( हिसान, दाङ) को अध्यक्ष सुरेन्द्र जिसी सवैसम्मत चयन भएका छन् ।त्यस्तै उपाध्यक्षमा लोकमान रिजाल, सचीवमा बिष्णु प्रसाद देवकोटा,...

  ६ चैत्र २०७८ ०७:३८       डेली न्युजराप्ती     613

नेकपा (एस) निकट अनेरास्वीयू दाङका अध्यक्ष भण्डारी एमालेमा प्रबेश

तुलसीपुर। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अनेरास्वीयू दाङ जिल्ला अध्यक्ष डि.आर. भण्डारी नेकपा एमालेमा प्रबेश गरेका छन् । एमाले दाङ जिल्ला सचिब मनोहर बुढाथोकी, दाङ जिल्ला सदस्य तथा तुलसीपुर नगर...