लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  १९ फाल्गुन २०७८ १७:१२       डेली न्युजराप्ती     969

तुलसीपुरमा अटोको मनोमानी भाडा असुली रोकियो,नयाँ भाडादर निर्धारण

तुलसीपुर, १९ फागुन । तुलसीपुरमा अटो तथा इ-रिक्साको नयाँ भाडादर निर्धारण भएको छ । शुक्रबार देखि लागू हुनेगरी नयाँ भाडादर निर्धारण गरिएको हो । अव्यवस्थित रूपमा अटो संचालित हुँदा भाडामा...

  १९ फाल्गुन २०७८ १७:०९       डेली न्युजराप्ती     512

विप्लव र डा. भिम रावलबिच भेटवार्ता, एमसिसी विरुद्ध एकताबद्ध भएर अघि बढ्ने

काठमाडौँ: संसद्वादी पार्टीहरूले संसद्बाट राष्ट्रघाती एमसीसी सम्झौता पारित गरेपछि राष्ट्रिय स्वाधीनताका पक्षधर शक्तिहरूबीच ध्रुवीकरण हुँदै गर्दा नेकपाका महासचिव विप्लव र एमालेका वरिष्ठ नेता भीम रावलबीच भेटघाट र छलफल भएको छ...

  १८ फाल्गुन २०७८ १९:०९       डेली न्युजराप्ती     1969

विप्लव पुत्र डा.प्रकाश चन्दको ट्विट: समाजवादका लागि रसियालाइ समर्थन

न्यूजराप्ती। फागुन १८, दाङ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द( विप्लव) सुपुत्र डा. प्रकाश चन्दले आज बुधबार एक ट्विट गर्दै रसिया- युक्रेन युद्धका बारेमा आफ्नो धारणा राखेका छन।चन्दले आज...

  १८ फाल्गुन २०७८ १७:२७       डेली न्युजराप्ती     489

सरकारद्धारा भोलि सार्वजनिक बिदा

काठमाण्डौ, १८ फागुन । सरकारले भोलि बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले...

  १८ फाल्गुन २०७८ १७:२५       डेली न्युजराप्ती     571

लमही – घोराही सडकखण्ड ८ दिन बन्द हुने

तुलसीपुर, १८ फागुन । दाङको घोराही -लमही सडकखण्ड निश्चित समयका लागी ८ दिन पुर्ण रुपमा बन्द हुने भएको छ । घोराही – लमही सडकखण्डको कुईरेपानी -लमही सडकखण्ड अन्तर्गत मोड सुधार...

  १८ फाल्गुन २०७८ १६:५९       डेली न्युजराप्ती     563

बलत्कारकाे आराेपमा एमाले साँसद पक्राउ

दाङ। बलत्कारको आरोप लागेका नेकपा(एमाले)मुगुका सांसद मोहन बानियाँलाई प्रहरीले पक्राउ गरेकाे छ । उनलाई काठमाडौंबाट फर्किंदै गर्दा नेपालगँञ्ज विमानस्थलबाट पक्राउ गरिएको जिल्ला कार्यालय बाँकेका डीएसपी मधुसूदन न्यौपानेले जानकारी दिएका छन्...

  १८ फाल्गुन २०७८ १६:५८       डेली न्युजराप्ती     572

नेकपा महासचिव विप्लव र नेमकिपा अध्यक्ष बिजुक्छेबीच भेटवार्ता

दाङ। नेकपाका महासचिव विप्लव नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेबीच भेटघाट भएको छ । एमसीसी संसदबाट पास भएपछि नेकपा महासचिव विप्लवले राजधानीमा विभिन्न दलका शीर्ष नेताहरुसित भेटघाट गर्नुभएको छ । भेटघाटमा नेकपा...

  १८ फाल्गुन २०७८ १६:५६       डेली न्युजराप्ती     579

महासचिव विप्लव र असन्तुष्ट नेता श्रेष्ठबीच भेटघाट

काठमाडौँ : राष्ट्रघाती एमसीसीविरुद्ध आन्दोलनको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र माओवादी केन्द्रमा प्रचण्डको एमसीसी पक्षधर समूहहसँग असन्तुष्ट नेता नारायणकाजी श्रेष्ठबीच अब कसरी अघि बढ्ने भन्ने विषयमा आज...

  १८ फाल्गुन २०७८ ०९:०३       डेली न्युजराप्ती     559

नेकपा कपिलवस्तुद्वारा पार्टी नीति विपरित चन्दा उठाएका प्रशान्तलाई कालोमोसो

कपिलवस्तु । नेकपा कपिलवस्तुद्धारा पार्टी नीति विपरित पैसा उठाएर पार्टीको बदनाम गरेको भन्दै प्रशान्त विकलाई कालोमोसो र चच्पलको माला लगाएर कारवाही गरेको छ । मंगलबार कपिलवस्तुको बाणगंगामा लुकेर बसेको अवस्थामा...

  १८ फाल्गुन २०७८ ०९:०१       डेली न्युजराप्ती     742

प्रचण्डले राष्ट्रघात गरेपछी माकेमा पार्टी परित्याग गर्नेको लर्को, काभ्रेमा दर्जन बढी कार्यकर्ता नेकपामा प्रवेश

काठमाडौँ। एमसीसी पास गरेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रघात गरेको भन्दै काभ्रेमा माओवादी केन्द्र परित्याग गरेर दर्जन बढी नेता तथा कार्यकर्ताहरु विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्। मंगलबार...