लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  १० माघ २०८१ ०८:१३       डेली न्युजराप्ती     825

सुदूरपश्चिम विद्रोही जन्माउने प्रदेश हो : विप्लव सी

धनगढी। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले सुदूरपश्चिम विद्रोही जन्माउने प्रदेश भएको बताएका छन् । मंगलबार कैलालीको धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश स्तरिय वैचारिक, राजनैतिक प्रशिक्षण कार्यक्रम्मा बोल्दै महासचिव विप्लव सीले...

  १० माघ २०८१ ०८:११       डेली न्युजराप्ती     256

विभिन्न पार्टी परित्याग गरि २ दर्जन नेताकार्यकर्ता नेकपामा प्रवेश

धनगढी/ सुदुरपश्चिमका विभिन्न जिल्लाबाट २ दर्जन व्यक्तिहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । मङ्गलबार धनगढीमा आयोजित प्रशिक्षणको क्रममा उनीहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेको नेकपा स्थायी समिति सदस्य एवम्...

  ९ माघ २०८१ १४:५३       डेली न्युजराप्ती     386

दिवंगत बल बहादुर सीको स्मृतिमा त्रीरोपण (फोटोफिचर)

माघ ८,दाङ ।हेमन्तप्रकाश वली ।नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य जनक सीका दिवंगत बुवा बल बहादुर सीको स्मृतिमा त्रीरोपण सम्पन्न भएको छ ।मंगलबार शान्तिनगर-३ भलानेटी स्थित जनता अधारभुत बिधालय परिसरमा...

  ९ माघ २०८१ १२:००       डेली न्युजराप्ती     512

बल बहादुर सीको निधनले पार्टी र क्रान्तिलाई गम्भीर क्षती पुगेको छ :प्रदेश इन्चार्ज विषम

माघ ८,दाङ।हेमन्तप्रकाश वली ।नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिती सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज विषम सीले पार्टी सदस्य बल बहादुर सीको निधनले पार्टी र क्रान्तिलाई गम्भीर क्षती पुगेको बताएका छन् ।नेकपाका...

  ९ माघ २०८१ ०८:४५       डेली न्युजराप्ती     244

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा ६ करोडको अदुवा बिक्री

रूकुम पश्चिम ।  रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकामा यो वर्ष अदुवा उत्पादन र विक्री दुबै बढेको छ। गत वर्ष भन्दा यो वर्ष अदुवाखेति गर्ने किसानको सङ्ख्या घटे पनि उत्पादन बढेको हो । ...

  ९ माघ २०८१ ०८:४४       डेली न्युजराप्ती     244

स्ववियु निर्वाचन चैत ५ गते हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ ।  त्रिविका शिक्षाध्यक्ष डा. खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी कल्याण परिषद्को...

  ९ माघ २०८१ ०८:४३       डेली न्युजराप्ती     342

प्रेस सेन्टरका जिल्ला अध्यक्ष र एमाले नेता दनुवार विप्लव नेकपामा प्रवेश

माओवादी केन्द्र निकट प्रेस सेन्टरका जिल्ला अध्यक्ष एस.पी. गाैरव नेकपामा प्रवेश गरेका छन् ।गाैरवकाे बहिर्गमनले मधेसमा माओवादीलाई ठूलो धक्का लागेको छ । त्यसैगरी एमालेका नेता लालुदेवी दनुवार (महेन्द्रनगर, धनुषा) लगायतका...

  ९ माघ २०८१ ०८:४१       डेली न्युजराप्ती     263

कस्तो रहने छ आज देशभरको मौसम?

काठमाडौँ, ८ माघ ।  अहिले देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । जसको...

  ९ माघ २०८१ ०८:४०       डेली न्युजराप्ती     406

तुलसीपुरमा फुटबल प्रतियोगिता हुँदै

तुलसीपुर,८ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ ले वडा स्तरीय फुटबल प्रतियोगिताको आयोजना गरेको छ । तुलसीपुरका १९ वटै वडाका खेलाडीहरु उक्त प्रतियोगितामा सहभागि हुनेछन् । सोमबार तुलसीपुरमा पत्रकार सम्मेलन...

  ८ माघ २०८१ १३:३१       डेली न्युजराप्ती     1218

नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य जनक सीलाई पितृशोक,दाङ पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त

माघ ७,दाङ ।हेमन्तप्रकाश वली । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य जनक सीलाई पितृशोक परेको छ ।सोमबार नेता जनक सीका बुवा बल बहादुर कामीको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा दुखद...